ढड्याउनु
Romanized: dhadyaaunu, dhadyaunu
कसैलाई मन नपरीकन खुवाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
कसैलाई मन नपरीकन खुवाउनु।
२.
पेट बोकाउनु।
३.
लुगा, गेडागुडी आदि पानीमा हालेर ढाडिने गराउनु; भिजाउनु वा फुलाउनु।
४.
लेनदेन, हिसाब आदि कुरामा धरपकड गर्नु; हड्याउनु; धड्नु।