ढयाङ्ग्रो

Romanized: dhayaanggro, dhayanggro, dhayaangro, dhayangro

दुवै पाटामा छाला मोरिएको धामी वा लामाले बजाउने धर्मवाद्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
दुवै पाटामा छाला मोरिएको धामी वा लामाले बजाउने धर्मवाद्य।

सम्बन्धित शब्दहरू