ढल निकास
Romanized: dhala nikaasa, dhala nikaas, dhala nikas, dhala nikaasha
फोहोरमैला, पानी आदि बगेर वा निस्केर जाने ठाउँ, ढल र निकास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [ढल+निकास]
1
फोहोरमैला, पानी आदि बगेर वा निस्केर जाने ठाउँ, ढल र निकास।