ढाल बन्नु
Romanized: dhaala bannu, dhala bannu, dhalabannu, dhaalabannu
कसैका उपर आइलाग्ने सबै समस्या आफूले समाधान गर्नु वा उसलाई सुरक्षित राख्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
कसैका उपर आइलाग्ने सबै समस्या आफूले समाधान गर्नु वा उसलाई सुरक्षित राख्नु।