ढाले कटुस

Romanized: dhaale katusa, dhaale katus, dhale katus, dhaale katusha

केही ठुलो र खैरो रङ्ग हुने एक जातको कटुस; ढाल्ने कटुस । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
केही ठुलो र खैरो रङ्ग हुने एक जातको कटुस; ढाल्ने कटुस ।

सम्बन्धित शब्दहरू