ढिब्री

Romanized: dhibree, dhibrii, dhibri

मटीतेलको बत्ती बाल्ने धातु वा माटाको सानो भाँडो; कुपी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ ढिम्री]

1
मटीतेलको बत्ती बाल्ने धातु वा माटाको सानो भाँडो; कुपी।

सम्बन्धित शब्दहरू