ढुकमुक्याउनु
Romanized: dhukamukyaaunu, dhukamukyaunu
कसैलाई फुल्याउन पिठिउँमा प्रेमपूर्वक हिर्काउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
1
कसैलाई फुल्याउन पिठिउँमा प्रेमपूर्वक हिर्काउनु।