ढुकुरेछाती

Romanized: dhukurechhaati, dhukurechhati, dhukurechhaatee, dhukurechaati

निकै पोटिलो र कोठार चाहिँ नफुकेको छाती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
निकै पोटिलो र कोठार चाहिँ नफुकेको छाती।
२.
साँगुरो मन; सङ्कीर्ण सोचाइ।

सम्बन्धित शब्दहरू