ढोंग
Romanized: dhonga, dhomg, dhong, dhongga
देखावटी काम वा कुरो; आडम्बर; स्वाङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ ढङ्ग]
1
देखावटी काम वा कुरो; आडम्बर; स्वाङ।