ढोसो
Romanized: dhosho, dhoso
मोटो तथा चाक्लोबाक्लो; ढ्याब्रो, ढोसे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
मोटो तथा चाक्लोबाक्लो; ढ्याब्रो, ढोसे।
२.
(नाम)
मास आदिको बाक्लो रोटी।