तकलिफ
Romanized: takaliph, takalifa, takalif, takalipha
अनावश्यक झन्झट, बढी परिश्रम, अर्काका निम्तिको खटाइ आदिबाट हुने कष्ट वा दुःख; हैरानी; ताप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी तकलीफ]
1
अनावश्यक झन्झट, बढी परिश्रम, अर्काका निम्तिको खटाइ आदिबाट हुने कष्ट वा दुःख; हैरानी; ताप।