रदिफ

Romanized: radiph, radifa, radif, radipha

गजलमा काफियापछाडि बारम्बार दोहोरिएर आउने शब्द वा शब्दसमूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [फारसी]

1
गजलमा काफियापछाडि बारम्बार दोहोरिएर आउने शब्द वा शब्दसमूह।

सम्बन्धित शब्दहरू