तारिफ

Romanized: taaripha, taariph, taarifa, tariph

असल गुणहरूको बढाइँ; प्रशंसा; सह्रनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी तअरीफ]

१.
असल गुणहरूको बढाइँ; प्रशंसा; सह्रनी।
२.
कुनै कुराको विवरण वा वर्णन।

सम्बन्धित शब्दहरू