तनन
Romanized: tanan, tanana
तनन (tanan) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
तनन(१)
(क्रियाविशेषण [अमू. (द्वि.) तन्न])
१..
तरल पदार्थ छिटो पिउँदाको किसिमले।
२..
लचिलो वस्तु तान्दाको किसिमले।
तनन(२)
(नाम [संस्कृत])
1.
तन्काइ; तनाउ; टेन्सन।