तबक
Romanized: tabak, tabaka
सुन, चाँदी आदि धातुको कागतजस्तो पातलो गरी बनाइएको पत्र वा पत्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
1
सुन, चाँदी आदि धातुको कागतजस्तो पातलो गरी बनाइएको पत्र वा पत्ती।