सबक
Romanized: sabak, shabaka, shabak, sabaka
अपराध वा गल्ती गर्नेलाई दिइने सजाय वा त्यस्तो पाठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
१.
अपराध वा गल्ती गर्नेलाई दिइने सजाय वा त्यस्तो पाठ।
२.
बारम्बार सचेत गराउँदा पनि दु:ख दिइरहने वा सताइरहने व्यक्तिलाई असर पर्ने गरी सिकाइने पाठ।
३.
शिक्षा; अर्ती; ज्ञान।