तम्तयार
Romanized: tamtayaara, tamtayaar, tamtayar, tamtayara
कुनै कामकुराका निम्ति पहिलेदेखि तयार रहने; बिलकुल ठिक हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [(द्वि.) तयार]
१.
कुनै कामकुराका निम्ति पहिलेदेखि तयार रहने; बिलकुल ठिक हुने।
२.
ठिकठाक; दुरुस्त।