तयारी
Romanized: tayaari, tayaaree, tayaree, tayarii
कुनै काम थाल्नुभन्दा पहिले आवश्यक सरसामान जुटाउने काम; कुनै कार्यको उपाय वा तरिका मिलाउने काम; तयार हुन… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [तयार+ई]
1
कुनै काम थाल्नुभन्दा पहिले आवश्यक सरसामान जुटाउने काम; कुनै कार्यको उपाय वा तरिका मिलाउने काम; तयार हुन चाहिने वा प्रयोगका निम्ति आवश्यक पर्ने सबै वस्तुको जोरजाम।