तयार

Romanized: tayaara, tayaar, tayar, tayara

बन्नुपर्ने कुनै वस्तु बनेर ठिक भएको; दुरुस्त; तैयार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [अरबी]

१.
बन्नुपर्ने कुनै वस्तु बनेर ठिक भएको; दुरुस्त; तैयार।
२.
हिँड्ने, खाने, लाउने आदि आवश्यक कामकुराको ठिकठाक; तम्तयार।

सम्बन्धित शब्दहरू