तरिका
Romanized: tarikaa, tarik, tarika
कुनै काम गर्ने विधि, उपाय वा जुक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी तरीक]
१.
कुनै काम गर्ने विधि, उपाय वा जुक्ति।
२.
कामको सिप वा ढङ्ग।
३.
व्यवहारको किसिम; चाल।