बेतरिका

Romanized: betarikaa, betarik, betarika

तरिका नमिलेको; बेकाइदा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [बे+तरिका]

१.
तरिका नमिलेको; बेकाइदा।
२.
प्रक्रिया नमिलेको; नियमविरुद्ध।

सम्बन्धित शब्दहरू