तलथोप्ली
Romanized: talathoplee, talathoplii, talathopli
तल थोप्लो भएको; तलथोप्ले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [तल थोप्लो]
१.
तल थोप्लो भएको; तलथोप्ले।
२.
(नाम)
'व' अक्षर चिनाउने शब्द।