तल्लो सदन
Romanized: tallo sadan, tallo shadana, tallo shadan, tallo sadana
दुई सदनात्मक व्यवस्थापिका सभामध्ये जनताबाट प्रत्यक्ष निर्वाचित भई आउने जनप्रतिनिधिको सभा; प्रतिनिधिसभा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
दुई सदनात्मक व्यवस्थापिका सभामध्ये जनताबाट प्रत्यक्ष निर्वाचित भई आउने जनप्रतिनिधिको सभा; प्रतिनिधिसभा।