तस्कर व्यापार

Romanized: taskara vyaapaara, taskara vyaapaar, taskara vyaapara, taskara vyapaara

देवदेवीका प्राचीन मूर्तिहरू; गाँजा, चरेसजस्ता नशादार वस्तु आदि बहुमूल्य र अवैध सामानहरूको चोरीनिकासी गरी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
देवदेवीका प्राचीन मूर्तिहरू; गाँजा, चरेसजस्ता नशादार वस्तु आदि बहुमूल्य र अवैध सामानहरूको चोरीनिकासी गरी लुकीछिपी गरिने व्यापार।

सम्बन्धित शब्दहरू