ताउरमाउर

Romanized: taauramaaura, taauramaaur, taauramaura, tauramaaura

हिँडाइ, काम गराइ आदिको तालसुर; फुर्तीसाथको तरखर। (उदा.- शान्तिको बिहेको दिन उनकी दिदीको ताउरमाउर कसले… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [(द्वि.) माउर]

1
हिँडाइ, काम गराइ आदिको तालसुर; फुर्तीसाथको तरखर। (उदा.- शान्तिको बिहेको दिन उनकी दिदीको ताउरमाउर कसले हेरिदेओस् ! तपाईं त जात्रा हेर्न जाने ताउरमाउरमा पो लाग्नुभएछ।)।

उदाहरण वाक्य

  • शान्तिको बिहेको दिन उनकी दिदीको ताउरमाउर कसले हेरिदेओस् ! तपाईं त जात्रा हेर्न जाने ताउरमाउरमा पो लाग्नुभएछ।

सम्बन्धित शब्दहरू