नखरमाउले

Romanized: nakharamaaule, nakharamaule

नाक, मुख नचाउँदै नकल पारेर कुरा गर्ने; अस्वाभाविक नखरा पार्ने; उत्ताउलो स्वभावको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [नखरा+माउले]

1
नाक, मुख नचाउँदै नकल पारेर कुरा गर्ने; अस्वाभाविक नखरा पार्ने; उत्ताउलो स्वभावको।

सम्बन्धित शब्दहरू