नखरमाउलिनु
Romanized: nakharamaaulinu, nakharamaulinu
नखरा आदि गरेर अर्कालाई आकर्षण गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
नखरा आदि गरेर अर्कालाई आकर्षण गर्नु।