नखरमाउली

Romanized: nakharamaauli, nakharamaaulee, nakharamaulee, nakharamaulii

नाक, मुख नचाउँदै नकल पारेर कुरा गर्ने; नखरा पार्ने; उत्ताउलो स्वभावकी (स्त्री)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [नखरमाउलो+ई]

1
नाक, मुख नचाउँदै नकल पारेर कुरा गर्ने; नखरा पार्ने; उत्ताउलो स्वभावकी (स्त्री)।

सम्बन्धित शब्दहरू