ताजिया प्रथा
Romanized: taajiyaa prathaa, taajiya prathaa, taajiyaa pratha, tajiyaa prathaa
बाँसका छेस्का र रङ्गिन कागजले बनाएको इमाम हसन र इमाम हुसेनका मकबरको आकृति बनाई नियत स्थानमा विसर्जन गरिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [फारसी]
1
बाँसका छेस्का र रङ्गिन कागजले बनाएको इमाम हसन र इमाम हुसेनका मकबरको आकृति बनाई नियत स्थानमा विसर्जन गरिने ढाँचासहित प्रदर्शन गर्ने परम्परा।