तातो चाङना
Romanized: taato chaanganaa, taato chaangana, taato changanaa, tato chaanganaa
व्यवहारमा एकदमै राम्रो देखिने तर झुक्याएर स्वार्थपूर्ति गर्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
व्यवहारमा एकदमै राम्रो देखिने तर झुक्याएर स्वार्थपूर्ति गर्ने व्यक्ति।