तातो लाग्नु

Romanized: taato laagnu, taato lagnu, tato laagnu, tato lagnu

जाँगर आउनु; उत्साहित हुनु; रुचि लिनु; उत्सुक हुनु; जागरुकता आउनु; जरुरत अनुभव गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
जाँगर आउनु; उत्साहित हुनु; रुचि लिनु; उत्सुक हुनु; जागरुकता आउनु; जरुरत अनुभव गर्नु।

सम्बन्धित शब्दहरू