पताङना

Romanized: pataanganaa, pataangana, patanganaa, pataangan

फेददेखि टुप्पासम्म एकनासको चेप्टो हुने, तरबारजस्तो एक दर्बिलो हतियार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [भु.]

1
फेददेखि टुप्पासम्म एकनासको चेप्टो हुने, तरबारजस्तो एक दर्बिलो हतियार।

सम्बन्धित शब्दहरू