तातो पिँडालु

Romanized: taato pimdaalu, taato pimdalu, tato pimdaalu, taato pindaalu

हतारमा गरिने कामको खराब परिणाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
हतारमा गरिने कामको खराब परिणाम।
२.
हतारिएर उपयोग गर्न नसकिने वस्तु।

सम्बन्धित शब्दहरू