तारतम्य

Romanized: taaratamya, taaratamy, taratamy, taratamya

सन्जोग वा सिलसिलाले हुने कुनै कामको सफलता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सन्जोग वा सिलसिलाले हुने कुनै कामको सफलता।
२.
हुनुपर्ने कामकुराको बन्दोबस्त; चानस।

सम्बन्धित शब्दहरू