तारफाइल
Romanized: taaraphaaila, taaraphaail, taaraphaila, taraphaaila
तारले उनेर फाइल गरिने प्रणाली वा त्यसरी गरिने कागतपत्रको नत्थी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
तारले उनेर फाइल गरिने प्रणाली वा त्यसरी गरिने कागतपत्रको नत्थी।