तालमेल
Romanized: taalamela, taalamel, talamel, talamela
कामकुराको परिपञ्च वा चाँजोपाँजो; ठिक्क हुने वा मिल्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कामकुराको परिपञ्च वा चाँजोपाँजो; ठिक्क हुने वा मिल्ने काम।
२.
दुई समूह वा दलबिचको मिलेमतो।