हेलमेल
Romanized: helamel, helamela
मेलमिलाप; मिलजुल; हिलमिल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [हिल+मिल]
१.
मेलमिलाप; मिलजुल; हिलमिल।
२.
बसाउठी; सङ्गत।