ताली

Romanized: taali, taalee, talee, talii

थपडीको शब्द; करतलध्वनि; ताल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत ताल]

१.
थपडीको शब्द; करतलध्वनि; ताल।
२.
आँखाको पटल वा ढकनी ।
३.
सानो ताला।

सम्बन्धित शब्दहरू