तिलङ्गे माइकी

Romanized: tilangge maaiki, tilangge maiki, tilange maaiki, tilangge maaikee

अश्लील गाली; बढी अश्लील शब्दको प्रयोग गरी राणाकालीन तिलङ्गाहरूले दिने आमाचकारको गाली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
अश्लील गाली; बढी अश्लील शब्दको प्रयोग गरी राणाकालीन तिलङ्गाहरूले दिने आमाचकारको गाली।

सम्बन्धित शब्दहरू