ती
Romanized: tee, tii, ti
तृतीय पुरुष बहुवचनमा प्रयोग हुने 'त्यो' शब्दको बहुवचन वा आदरार्थी रूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सर्व [त्यो]
1
तृतीय पुरुष बहुवचनमा प्रयोग हुने 'त्यो' शब्दको बहुवचन वा आदरार्थी रूप।