तीरवर्ती
Romanized: tirawarti, teeravarti, tiravartee, tirabarti
नदीको तीरमा रहेको वा हुने; समुद्री किनारमा भएको; तटवर्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
नदीको तीरमा रहेको वा हुने; समुद्री किनारमा भएको; तटवर्ती।