अन्ती

Romanized: antee, antii, anti

झारीका ढबको रक्सी हाल्ने धातुको भाँडो; मधुकलश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [नेवारी]

1
झारीका ढबको रक्सी हाल्ने धातुको भाँडो; मधुकलश।

सम्बन्धित शब्दहरू