तीनचम्के

Romanized: tinachamke, teenachamke, tiinachamke, teenacamke

चम्का जस्तै तीनतिर रहेका डाँडा, थुम्का वा ढिस्काको समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
चम्का जस्तै तीनतिर रहेका डाँडा, थुम्का वा ढिस्काको समूह।
२.
(विशेषण) तीन चक्का भएको।

सम्बन्धित शब्दहरू