तुथो
Romanized: tutho
तुथो (tutho) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
तुथो(१)
(नाम)
१..
औषधीमा प्रयोग हुने एक प्रकारको वनस्पति।
२..
ताँवाको कस।
तुथो(२)
(नाम)
1.
तिब्बततिर पाइने हरियो रङको एक बहुमूल्य पत्थर।
तुथो(३)
(नाम)
1.
झुसिलकिराका आकारका पाकेपछि राता काला फल फल्ने एक बोट; त्यसको फल।