तुने बारुलो
Romanized: tune baarulo, tune barulo, tunebarulo, tunebaarulo
तुना जस्तै लामो गुँडमा गोलो लगाएर बस्ने, सानो आकारको देखिने, विषालु खालको, पतङ्गवर्गमा पर्ने एक किरो;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
तुना जस्तै लामो गुँडमा गोलो लगाएर बस्ने, सानो आकारको देखिने, विषालु खालको, पतङ्गवर्गमा पर्ने एक किरो; बारुलाको एक जात।