तुने बोडी
Romanized: tune bodee, tune bodii, tune bodi, tunebodi
लहराका आँख्लाआँख्लामा फल्ने, लामा र नरम कोसा हुने एवं कोसाभित्र दाना लाग्ने, एक जातको तरकारीविशेष; तनेबोडी;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
लहराका आँख्लाआँख्लामा फल्ने, लामा र नरम कोसा हुने एवं कोसाभित्र दाना लाग्ने, एक जातको तरकारीविशेष; तनेबोडी; बोडीको एक जात।