तुफानी
Romanized: tuphaani, tufaani, tufani, tuphaanee
तुफानसम्बन्धी; तुफानको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
तुफानसम्बन्धी; तुफानको।
२.
ठुलो उपद्रो मच्चाउने; उत्पाती।