तुरुकतुरुक
Romanized: turukaturuk, turukaturuka
तरल वस्तु एकभन्दा धेरै पटक अलि अलि झर्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [द्वित्व तुरुक]
1
तरल वस्तु एकभन्दा धेरै पटक अलि अलि झर्दाको किसिमले।