तृषित

Romanized: trishita, trishit, trisita, trisit

प्यासो; प्यासी; तिर्खाएको; तिर्खालु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
प्यासो; प्यासी; तिर्खाएको; तिर्खालु।
२.
लालची; उत्सुक।

सम्बन्धित शब्दहरू