तेजिनु

Romanized: tejinu

तेजिलो हुनु; प्रखर हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [तेज+इ+नु]

1
तेजिलो हुनु; प्रखर हुनु।

सम्बन्धित शब्दहरू